एसईई पास भएपछि आमाहरुको मुहारमा खुसियाली

ठाकुरप्रसाद आचार्य /बेनी साउन १२ गते । बेनीमा सञ्चालन भएको उज्यालो वैकल्पिक विद्यालयबाट एसर्ईई परिक्षामा सहभागि हुनुभएका तिनजना आमाहरुले यसपाली एसईई पास गर्नुभयो । ६२ वर्षीय रेणुमल्लले बुधवार सार्वजनिक भएको परिक्षाको नतिजामा १.८५ जिपिए ल्याएर पास हुनुभयो । बुढेसकालमा भएपनि एसईई पास भएकोमा उहाँ निकै खुसी देखिनुहुन्थ्यो । उमेरमा पढ्ने धोका पुरा भएन उहाँले खुसी … Continue reading एसईई पास भएपछि आमाहरुको मुहारमा खुसियाली